नेकपा एमाले विदुर नगरकमिटिको इन्चार्जमा घिमिरे,सह-इन्चार्जमा चित्रकार
विदुर खबर
२०७८ साउन २३ गते १७:३७
नुवाकोट । नेकपा एमालेको विदुर नगरपालिका कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
शनिवार एमालेको पार्टी कार्यालय विदुरमा बसेको भेलाले एकसय १६ सदस्यीय विदुर नगर कमिटि गठन गरेको नेकपा एमाले निकट युवा संघका जिल्ला संयोजक प्रज्वल सापकोटाले जानकारी दिए ।
भेलाले विदुर नगर कमिटिको इन्चार्जको जिम्मा नारायण घिमिरेलाई दिएको छ भने सह संयोजक शिवकुमार चित्रकारलाई चयन गरेको छ ।
यस्तै भेलाले विदुर नगर कमिटिको अध्यक्षमा नविन प्रधान र सचिवमा अनुजकुमार श्रेष्ठलाई चयन गरिएको छ ।
त्यस्तै सहसचिवको जिम्मा प्रदीप घिमिरे र नारायण पौडेललाई दिएको नेकपा एमालेले जानकारी दिएको छ ।
Advertisement
भेलामा पार्टीको आगामी रणनिति र कार्यदिशा बारे समेत छलफल भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया