जवरजस्ती करणीको मुद्धामा दोषी ठहरिएका विदुरका ३ जना कारागार चलान
विदुर खबर
२०७८ साउन १९ गते ९:४०
नुवाकोट । जवरजस्ती करणीको मुद्धामा दोषी ठहरिएका विदुर नगरपालिका वडा नम्बर ७ का ३ जनालाई कारागार चलान गरिएको छ ।
अाफ्नै गाउँका १४ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नुवाकोटको बिदुर नगरपालिका वडा नं.७ का ललित बिक, सुबास थापामगर र सन्जिब भन्ने डोलबहादुर तामाङलाई सोमवा जिल्ला अदालत नुवाकोटको आदेश अनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया