नुवाकोटमा लिखुमा नदी दोहन गर्ने दुईजना नियन्त्रणमा
विदुर खबर
२०७८ साउन १९ गते ९:०१
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ गड्खारस्थित लिखु खोलामा अवैध रुपमा बालुवा उत्खनन गरि लोड गरिरहेको अवस्थामा चालकसहित दुई आइचर नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई सोमवार राती ११ : ४५ मा अवैध रुपमा बालुवा उत्खनन गरि लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले रङ्गेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अवैध रुपमा बालुवा उत्खनन गरि लोड गरिरहेको अवस्थामा सवारी दर्ता नं. बा ५ ख ७१४३ र बा ५ ख ९३२ भएको आईचरलाई चालकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईएको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया