विदुर नगरपालिकाको लापरवाहीले पैदलयात्रीले समेत सहज हिड्न पाएनन्
विदुर खबर
२०७८ साउन १६ गते १८:१७
नुवाकोट। नुवाकोटको विदुर नगरपालिकामा पर्ने नेपाली सेनाको व्यारेकको खोल्सामा कल्भर्टमाथि विदुर नगरपालिकाले लोडर चलाएर कमजोर परेपछि भत्किएको सडक तीन दिन हुँदा पनि बन्न सकेको छैन ।
हिजोसम्म अस्थायी रूपममा सडक खुलेपनि शनिबार बिहानैदेखि पुनः सडक भासिएर पैदलयात्रुले समेत हिड्न पाएका छन ।
सयाैँ सवारीसधान बाटोमै अलपत्र परेका छन । बिहानदेखि सवारी साधन हिड्न नपाएपछि पैदल हिड्न खोज्नेले समेत ज्यानै जोखिममा राखेर हिडिँरहेका छन । उनीहरू हिलोमा लड्दै चिप्लीदै खोल्सा पार गरिरहेका छन ।
जनप्रतिनिधि, प्रशासन, प्रहरी, शसस्त्र प्रहरी सबै रमिते बनेका छन । बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नगरिकहरू भीरबाट कष्टपूर्ण रूपमा चिप्लिदैँ हिडिँरहेका छन ।
Advertisement


तस्बीरः पत्रकार नविदिप अजनवी र माधवकुमार गजुरेल
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया