घटनाको दोषीलाई कारवाहीको माग गर्दै सिडियोमार्फत गृह मन्त्रालयलमा ज्ञापनपत्र बुझाइयो
विदुर÷ म्यागङ गाउँपालिका युवा क्लबले साउन २० गते आइतबार राजधानीमा ११ वर्षिय बालक निरमान खड्कालाई अपहरण गरि हत्या हत्या गरेको आरोपमा प्रहरी काउन्टरमा मारिएका नुवाकोट म्यागङ गाउँपालिका वडा नं ६ मैबलका अजय तामाङ र उनका साथी सिन्धुपाल्चोकका गोपाल तामाङ प्रहरी मुडभेडमा मारिएको भन्ने विषयमा विश्वास गर्ने आधार नभएको भन्दै बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा मार्फत गृह मन्त्रालयलमा ज्ञापनपत्र बुझाएको छ ।
म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले भत्तपुरको सुर्यविनायक नगरपालिकामा ८ पाइलटबाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरीमाथि गोली प्रहार गर्दा प्रहरीले आत्मरक्षा गर्दा मारिएको भािएपनि विश्वास गर्ने प्रमाण केही नपाइएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन । गुरुङले अजय र सिन्धुपाल्चोकका गोपालको पृष्ठभुमि आपराधिक नभएको, र अहिले पेन्टरको रुपमा काम गदै आएको भन्दै प्रहरीले सिधै एन्काउन्टर गरि मार्नु कानुनी शासनको अन्त्य धज्जी उडाएकोृ भन्दै घटनाको छानविन गरि दोषीलाई कारवाहीको माग गरेका छन ।
ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले ज्ञापनपत्र बुझ्दै ज्ञापन गृहमन्त्रालयमा सत्यतथ्य छानविनको लागि पहल गर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया