नुवाकोट निर्माण व्यवसायी संघ निर्वाचनमा जुट्दै, नेकपा र कांग्रेस निकटबिच तिव्र प्रतिष्पर्धा हुने
नुवाकोट÷ नुवाकोट निर्माण व्यवसायी संघले आगामी भदौ ३१ गते आठौ जिल्ला अधिवेसन तथा साधारणसभाबाट नयाँ नेर्तत्व चयन गर्ने भएको छ ।
व्यवसायी संघले अधिवेसनको लागि भन्दै संघमा आवद्ध भएका निर्माण व्यवसायीहलाई आगामी भदौ २५ गतेसम्म सदस्यता नवीकरण गर्न आह्वान समेत गरेको छ । संघले भदौ २५ गतेसम्म सदस्यता नविकरण नगर्नेलाई मतदानमा सहभागि नगराउने समेत उल्लेख गरेको छ ।
यसैबिच आगामी भदौ ३१ गते हुने नुवाकोट निर्माण व्यवसायी संघको निर्वाचनलाई लिएर व्यवसायीहरुबिच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ । नेपालमा तथा नुवाकोटमा पनि राजनिति दुई धुव्रमा देखिएको वेला नुवनकोट निर्माण व्यवसायी संघमा समेत त्यसको प्रभाव पर्नै देखिएको एक निर्माण व्यवसायीले विदुर खबरलाई बताए । उनले नाम नबताउने सर्तमा भने “संघमा नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेपाली कांग्रेस निकट निर्माण व्यवसायीबिच तिव्र प्रतिष्पर्धा हुने देखिएको निर्वाचनमा राजनितिक रंग देखिने निश्चित छ ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया