धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत अवस्थामा फेला
विदुर खबर
२०७८ साउन ११ गते १२:३७

नुवाकोट ।धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ किरांचाुककी २० वर्षीया युवती घरबाट हराएको १० दिनपछि शब आइतबार भेटिएको छ।
साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोक्काको घरमाथी १ सय ५० मिटर टाढा कुकुरपानी जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ।
घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । छिमेकी हरु र प्रहरीलेखोजी गर्दासमेत नभेटिएकी युवतीको सडेकोअवस्थामा शब भेटिएको थियो।
घटना केकसरी भएकोहोछानविन गरिसत्यतथ्य बाहिरल्याउन छिमेकीहरुले प्रहरीसंग आग्रह गरेका छन् ।
प्रहरीले अनुसन्धान गर्ने र तथ्य पत्रा लगाउने बताएको छ। शबको पोष्टमार्टमका लागि प्राथमिकस्वास्थ्य केन्द्रगजुरीमा लगिएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया