काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो
विदुर खबर
२०७८ साउन १० गते १८:०५
नुवाकोट । नेपालमा कोरोना संक्रमण लकडाउन खुकुलो गरेसँगै बढेको आकलन निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार रातीबाटै सकिनेभएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको छ ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।
नेपालमा कोरोना संक्रमण बृद्धि हुनाको प्रमुख कारण आम नागरिकले स्वास्थ्य मापदण्डको पालना नगर्नु र नागरिकमा जनचेतना तथा डर त्रास कम हुनु नै रहेको स्वास्थ्यकर्मीहरुको ठम्याई छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया