ओली समूहका ४ सांसदले गरे फ्लोर क्रस

विदुर खबर २०७८ साउन ४ गते ६:४१

नुवाकोट ।  एमाले अध्यक्ष केपी शर्मा ओली समूहका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।

Advertisement

उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

फ्लोर क्रस गर्ने सांसदहरुमध्ये ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम अाले रहेका छन् ।

Advertisement

 

प्रतिक्रिया