नुवाकोटको बट्टारमा मोटरसाईकल र आइचर एकआपसमा ठोकियो
विदुर खबर
२०७८ असार २७ गते २१:५८
नुवाकोट । नुवाकोटको बट्टारमा मोटरसाईकल र आइचर एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।
गंगटेबाट विदुरतर्फ गइरहेको बा ५७ प ९४४८ नम्बरको मोटर साईकललाई बा ३ ख ९१ ३५ आइचरले राममन्दिरको ओरालोमा ठक्कर दिएको नुवाकोट प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते भएका मोटरसाइकल चालक सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
र्दुघटनाबाट मोटरसाईलको धेरै ठाउँमा क्षति पुगेको छ । घटनापछि प्रहरीले मोटरसाईकल र आइचर नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया