बट्टारमा आगलागीबाट ट्रान्सफरमरमा क्षति
विदुर खबर
२०७८ असार २३ गते २२:२२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको घन्टाघर चोकमा ट्रान्सफरमर सर्ट भएर आगलागी भएको छ ।
ट्रान्सफरमरमा लागेको आगोलाई विदुर नगरपालिकाको दमकलले निभाएर आगो नियन्त्रणमा ल्याएको थियो ।
ट्रान्सफरमरमा आगो लागे वित्तिकै स्थानियले दमकललाई फोन गरेका थिए ।
घन्टाघरमा रहेको ट्रान्सफरमर सर्ट भएर आगलागी भएपछि करिव बट्टारको हावाघर एरियामा ३ घण्टा विद्युत्त अवरुद्ध भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया