भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिइने
नुवाकोट । भोलि असार १५ गतेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्ने भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
साे बैठकले काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर विजारको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डकाे पूर्ण परिपालन गर्दै भौतिक दुरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लागाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्नेछ ।
सार्वजनिक सवारी साधन विहान ६ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले गरेका निर्णयहरू यस्ता छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया