काठमाडौंमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ असार ७ गते २१:४९
नुवाकोट । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुर जिल्लामा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै आज काठमाडौं उपत्यकामा थप ३७९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Advertisement
पछिल्लो २४ घण्टामा नेपालमा थप २,२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज थप ४६ जनाको कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया