नुवाकोटमा नदिजन्य पदार्थ उत्खनन गरेको आरोपमा तीनजना पक्राउ
विदुर खबर
२०७८ असार ७ गते २१:२४
नुवाकोट । नुवाकोटको विभिन्न स्थानहरुमा अवैध नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले सोमबार विहानबेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेबफाँटमा त्रिशुली नदिबाट नदिजन्य पदार्थ बालुवा अबैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अबस्थामा ३ ओटा वटा टिप्परसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
अवैध रुपमा नदी दोहन गरि नदीजन्य पदार्थ उत्खनन गर्नेहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितीको कार्यालय नुवाकोटमा पठाएकोमा जनही २५ हजारको दरले कारबाही गरिएको हो ।
साथै तीनजना टिप्परका चालकहरुलाई कानुनी कारबाहीको प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया