सभापतिमा म फेरि लड्छु : देउवा
विदुर खबर
२०७८ असार ५ गते १९:२५
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवा फेरि नेपाली कांग्रेसको सभापतिमा लड्ने भएका छन् ।
उनले आफू निकट केन्द्रीय सदस्यलाई बोलाएर यसबारे छलफल पनि गरेका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनबाट उनले फेरि सभापतिमा दोहोरिने संकेत दिएका छन् ।
उनले आफ्नै नेतृत्वमा नेतृत्वमा संविधान कार्यान्वयन भएको भएको र तीनै तहको निर्वाचन गराएको र अब पार्टीलाई आफ्नै नेतृत्वमा फेरि नेतृत्वमा सबैभन्दा ठूलो बनाउने भन्दै देउवाले सभापतिमा दोहोरिने बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया