माधव नेपालको निवासमा देउवा र प्रचण्ड

विदुर खबर २०७८ जेठ ३१ गते २१:१७

नुवाकोट ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

Advertisement

कोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ ।

छलफलका लागि कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।

Advertisement

प्रतिक्रिया