निशुल्क खाना वितरणमा मिश्रको सहयोग
विदुर खबर
२०७८ जेठ ३१ गते १७:२२
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका महाधिवेशन प्रतिनिधि तथा नेािसंघका युवा नेता कृष्ण मिश्रले काठमाण्डौको माछा पोखरीमा जारी निशुल्क खाना खुवाउने कार्यक्रममा आर्थिक सहयोग गरेका छन् ।
कोरोना महामारीका कारण गरिव तथा विपन्न परिवारको लागि काठमाडौंको बालाजुमा निशुल्क खाना वितरणमा सहयोग गरेको विपि स्टडि युथ सर्कल नुवाकोटले जनाकारी दिएको छ ।
बपि स्ट्डिी युथ सर्कल बाग्मती प्रदेश र नुवाकोट जिल्लाले विगत ११ दिनदेखि काठमाण्डौको माछापोखरीमा निशुल्क रुपमा खाना वितरण गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया