नुवाकोटको त्रिशुलीमा ११ करोड ५० लाखमा रंगशाला बन्दै
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा संघीय सरकारले ११ करोड ५० लाख खर्च गरेर खेल मैदान बनाउने भएको छ ।
बजेटको घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीयत तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रिभुवन त्रिशुलि माध्यामिक विद्यालयको जग्गामा खेल मैदान निर्णमा हुनेछ । सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विदुरका लागि त्रिशुलीको खेलमैदान छनौट भएको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिए ।
खेलमैदान निर्माणका लागि नक्साको नमुना समेत तयार भैसकेको छ । मैदानको डिपिआर मसेत भैसकेको र इन्जिनियर सुरज लामाले नक्सा तयार पारेको शिक्षक दवाडीले जानकारी दिनुभयो । खेलमैदान निर्माणको तयारीका लागि यसअघि विदुर नगरपालिका र विद्यालय विचको केही सम्झौता समेत भएको उनले बताए ।
बहुवर्षीय ठेक्कामा मैदान निर्माणको काम समेत सुरू भैसकेको छ । नेकपा एमालेका नेताहरू, जिल्लाका सम्बन्धित जनप्रतिनिधि सबैले खेल मैदान निर्माणका लागि पहलकदमी लिएको दवाडीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया