नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २८ गते १७:२९
नुवाकोट । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्रिशुली अस्पतालमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । आज मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ८ का ८० वर्षिया एक बृद्धा रहेको अस्पतालले जनाएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ३० पुगेको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया