नेविसंघले प्रधानमन्त्रीको पुतला जलायो
विदुर खबर
२०७८ जेठ २५ गते ८:१६

नुवाकोट । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीकोे पुुतला जलाएको छ ।
सोमबार साँझ काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाइएका हुन् । पुतला दहन गर्ने समूहमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया