नुवाकोटमा थप तीनजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २३ गते १५:५४
नुवाकोट । नुवाकोटमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको स्वासथ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट आज मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय एक बृद्ध रहेका छन् भने विदुर नगरपालिका वडा नम्बर ४ का ३२ वर्षिय एक महिला रहेका छन् ।
यस्तै दुप्चेश्वर गाउँपालिकाका ३९ वर्षिए एक महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्कमध्ये ककनी र विदुर नगरपालिकाका संक्रमितको त्रिशुली अस्पतालमा र दुप्चेश्वरका संक्रमितको खरानीटार अस्पतालमा मृत्यु भएको स्वासथ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
Advertisement
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया