दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ २३ गते १२:४३
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर २ का ३९ वर्षिय रामकुमारी तामाङ रहेको दुप्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ । उनको शनिवार विहान मृत्यु भएको गाउँपालिकाले जानकारी दिएको छ । उनको यहि २० गते पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित आदेश तथा कोभिड–१ ९का कारण मृत्यु भएका ब्यक्तीहरुको सब ब्यबस्थापन सम्बन्धी संक्षिप्त्त कार्यबिधी २०७६ को अधिनमा रहि स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधी र स्थानिय सरोकारवाला ब्यक्तीहरुको रोहवरमा जनस्वास्थ्य मापदण्ड बमोजिम सबै सुरक्षाको उपायहरु अपनाइ शवको ब्यबस्थापन तथा अन्त्यस्टी गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया