तादी गाउपालिकाको काउलेमा पहिरो जाँदा ७ घर उच्च जोखिममा
विदुर खबर
२०७५ साउन १७ गते ५:२५

काउले÷बुधबार राती परेको अविरल वर्षाको कारण नुवाकोटको तादी गाउपालिका वडा नं.४ काउलेमा पहिरो जादा ७ घर उच्च जोखिममा परेको छ ।
जोखिममा रहेका ७ घरका पसरवारहरुलाई तादी गाउँपालिकाको सहयोगमा नजिकै सुरक्षित स्थानमा पालटागी बस्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया