तारकेश्वर गाउँपालिकामा १० जना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ९ गते १६:१०
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा थप १० जनाम कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जनामा १० कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
भेटिएका संक्रमितमा ४ पुरुष र ६ महिला रहेका छन् । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ९० पुगेको छ । गाउँपालिकामा कुल संक्रमितमध्ये ११२ पुरुष र ७८ महिला रहेका छन् ।
अहिले गाउँपालिकाका एकसय २१ जना आइसोलेसनमा उपचार गरिरहेको तारकेश्वर गाउँपालिकाले जानकारी दिएको छ । आइसोलेसनमा ६५ पुरुष र५६ महिला रहेका छन् ।
हालसम्म तारकेश्वर गाउँपालिकामा ३ सय ९० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया