बट्टारको पुरानो ढुङ्गेधारा पुन : निर्माण हुँदै
विदुर खबर
२०७८ जेठ ८ गते १८:०७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ पुरानो बजारमा रहेको मल्लकालिन ऐतिहासिक महत्वको ढुङ्गेधाराको पुननिर्माण शुरु भएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण हुन लागेको ढुङ्गेधाराको निर्माण आश्रीया कन्ट्रक्सनले गरिरहेको छ । २०७७ चैत्र ९ गतेबाट निर्माण शुरु गरिएको ढुङ्गेधाराको निर्माण सम्पन्न असार १५ गते सक्ने लक्ष्य लिइएको छ ।
ढुङ्गेधारा निर्माण गर्न भ्याटसहित २० लाख ७ हजार ५ सय २५ रुपैयाँ दाग्ने बताइएको छ ।
बट्टार पुरानो बजारको पहिचानको रुपमा रहेका ढुङ्गेधारा पुननिर्माण हुन लागेसँगै स्थानियहरुले खुशी व्यत्त गरेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया