नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

विदुर खबर २०७८ जेठ ८ गते १४:०२

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

 

Advertisement

प्रतिक्रिया