नुवाकोटमा आज ६७ जना कोरोनामुत्त भएर घर फकिए

विदुर खबर २०७८ जेठ ७ गते १४:३४

नुवाकोट । नुवाकोमा आज ६७ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ६ सय २८ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया