गेर्खुका हरिप्रसाद त्रिशुली नहरमा मृत अवस्थामा भेटिए
विदुर खबर
२०७८ जेठ ५ गते ९:२७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका हरिप्रसाद प्याकुरेल त्रिशुलीको नहरमा मृत अवस्थामा भेटिएका छन् ।
मंगलवार साँझ ७ बजे त्रिशुली जलविद्युत गृहको नहरमा मृत अवस्थामा उनलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया