मेरो माइक्रोफाइनान्सद्धारा बेलकोटमा ४९ जनाको स्वाब संकलन

विदुर खबर २०७८ जेठ ३ गते १९:३१

नुवाकोट ।  मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले कोरोना भाइरस परीक्षणका लागि बेलकोटमा ४९ जनाको स्वाब संकलन गरेको छ ।

Advertisement

बेलकोटगढि ८ मा कोरोना संकमितको संख्या वृद्धि हुँदै गएपछि संक्रमितको सम्पर्कमा आएका र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब परीक्षण गरिएको संस्थाले जनाएको छ ।

क्रिस्टल डायग्नोस्टिक प्रालिको नेतृत्वमा आएको टोलीले स्थानीयको नमुना संकलन गरेको हो ।

Advertisement

प्रतिक्रिया