कोरोना संक्रमणबाट चलचित्रकर्मी चेतन कार्कीको निधन
विदुर खबर
२०७८ जेठ २ गते ११:५९
नुवाकोट । कोरोना संक्रमणबाट चलचित्र लेखक, निर्देश, गीतकार तथा संगीतकार चेतन कार्कीकोनिधन भएको छ ।
कोरोना संक्रमण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कार्कीले भूमरी, पहिलो प्रेम, परिवर्तन, विश्वास, भूमरी लगातका चलचित्र निर्देशन गरेका थिए । यस्तै उनले लेखेका चलचित्रमा सिन्दूर, माया प्रिती, जीवनरेखा, कान्छी आदि थिए ।
उनलाई नेपाली चलचित्र क्षेत्रमा बौद्धिक र हकी स्वभावका चलचित्रकर्मीका रुपमा चिचिनछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया