प्रहरीलाई फेस सिल्ड र सेनिटाईजर वितरण
नुवाकोट । ब्लड अन रिक्वेष्ट नुवाकोटले फ्रन्टलाइनमा काम गर्ने प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

ब्लड अन रिक्वेक्ट नुवाकोटले जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी गुल्म नम्बर १९ लाई माक्स तथा स्यानिटाईजर तथा फेस सिल्ड वितरण गरेको हो ।
सो समुहले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एकसय १० फेस सिल्ड र सशस्त्र प्रहरी गुल्म नम्बर १९ लाई ७० फेस सिल्ड र एक जार सेनिटाईजर वितरण गरेको ब्लड अन रिक्वेष्ट नुवाकोट सदस्य पारस अधिकारीले जानकारी दिए ।
यस्तै निषेधाज्ञाको समयमा ड्युटीमा खटियका राष्ट्रसेवक प्रहरीलाई कोभिड १९ संक्रमणवाट सुरक्षित वनाउन स्वास्थ्य सामाग्री वितरण गरेको ब्लड अन रिक्वेष्ट नुवाकोटका अर्का सदस्य विष्णु प्याकुरेलले बताए ।
ब्लड अन रिक्वेष्ट नुवाकोटले नुवाकोटमा रगत अभाव भएको समयमा रत्तदाता खोजी रगत संकलन गरिरहेको छ ।
सो समुहले जिल्लामा विभिन्न विपद तथा संकट आइपर्दा समेत विभिन्न सहयोग गरिरहेको छ ।
ब्लड अन रिक्वेष्ट नुवाकोटमा मछिन्द्र प्याकुरेल,पारस अधिकारी,विष्णु प्याकुरेल र निरज चित्रकार लगायतको जोसिलो युवाहरुको टिम रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया