आज नुवाकोटमा कांग्रेसको शत्ति प्रर्दशन, प्रर्दशनलाई लक्षित गर्दै चोकचोकमा प्रहरी परिचालन
प्रहरीहरुलाई भिड नियन्त्रण गर्न तालिम
नुवाकोट, नुवाकोटमा आज अर्थात मंगलबार नेपाली कांग्रेसले शत्ति प्रर्दशन गर्ने भएको छ ।
कांग्रेसले सरकारले महँगी नियान्त्रण नगरेको र नुवाकोटका स्थानिय तहहले जनतामाथि जथाभावि करको दायर बढाएको भन्दै प्रर्दशन गर्ने जनाएको छ । नेपाली कांग्रेसको कार्यक्रलाई लक्षित गर्दै नुवाकोटको चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।
नेपाली कांग्रेसले विशेष गरि विदुर नगरपालिकाले नगरवासीको ढाड सेकिने गरि कर बढाएको भन्दै त्यसलाई मुख्य मुद्धा बनाई पछिल्लो एकहप्ताबाट विरोध गरेको थियो । कांग्रेसले नुवाकोटमा आफ्नो शत्ति प्रर्दशन गर्ने बताएपछि अहिले नुवाकोटको सुरक्षाको अवस्था मजबुत बनाइएको छ ।

यसैबिच नुवाकोटमा नेपाली कांग्रेसको शत्ति प्रर्दशन मंगलबार हुने भएपछि प्रदेश नं ३ को प्रहरी कार्यलयको आदेश अनुसार जिल्ला प्रहरी कार्यलय नुवाकोटका सबै प्रहरीहरुलाई भिड नियन्त्रण गर्न पुनतार्जगि तालिम संचालन गरिएको छ । तालिम एकहप्ता हुने बताइएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया