विदुर नगरपालिकाका वडा सदस्य राधाकृष्ण भण्डारीको निधन
विदुर खबर
२०७८ वैशाख २४ गते १५:५८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य राधा कृष्ण भण्डारीको विहिबार राती निधन भएको छ ।
उनको मष्तिस्कघातबाट निधन भएको परिवारजनले जानकारी दिएको छ ।
उनको शुक्रवार विहान दाहासंस्कार गरिएको छ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भण्डारीले ६ सय ११ मत ल्याएर विजयी भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत 





प्रतिक्रिया