एमाले बागमती मुख्य सचेतकमा निरौला
विदुर खबर
२०७८ वैशाख २३ गते १७:१०
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् ।
तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो ।
दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) दलको बिधान २०७७ को दफा १३ बमोजिम उनलाई मनोनयन गरिएको हो ।
निरौलालाई बैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरी बागमती प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया