नुवाकोटमा निषेधाज्ञाको खिल्ली उडाइयो, प्रशासन रमिते
विदुर खबर
२०७८ वैशाख २२ गते २१:३५
नु्वाकोट । नुवाकोटमा कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न लगाइएको निषेधाज्ञाको व्यापक उल्लंघन भएपनि प्रहरी र प्रशासन रमिते बनेका छन् ।
जिल्ला निषेधाज्ञाको दोस्रो दिन जारी रहदा त्यसलाई आम सर्वसाधारणले खिल्ली उडाएर खुलमखुल्ला सवारीसाधन संचालन गरेपनि नुवाकोटका प्रहरी र प्रशासन रमिते बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलवारबाट लगाएको निषेधाज्ञाको प्रवाह नगरि आम सर्वसाधारण सवारीसाधन समेत लिएर सडकमा निस्किएका हुन् ।
सडकमा मोटरसाईकल र अत्याआवश्यक वाहेकका गाडीहरु समेत निर्वाध रुपमा संचालन भइरहे पनि सडकमा परिचालन गरिएका सुरक्षाकर्मीले कुनै रोकतोक गर्ने गरेका छैनन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया