नुवाकोटमा एकैदिन भेटिए ६२ जना कोरोना संक्रमित
विदुर खबर
२०७८ वैशाख १७ गते २०:०९
नुवाकोट । नुवाकोटमा एकैदिन सर्वाधिक ६२ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्रिशुली अस्पतालले गरेको पिसिआर परिक्षणमा धेरै जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
शुक्रवार अस्पतालले ६४ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६२ जना कोरोना संक्रमितमध्ये ४५ जना नुवाकोटका, रसुवामा १३ जना र धादिङका ४ जना रहेको त्रिशुली अस्पतालले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु
लाङटाङ राष्ट्रिय निकुञ्जको दादागिरी, कृषि फर्ममा लगाइएको गोलभेडा खेती फडानी





प्रतिक्रिया