नुवाकोटमा एकैदिन ५४ जना कोरोना संक्रमित भेटिए
विदुर खबर
२०७८ वैशाख १३ गते ६:२०
नुवाकोट । नुवाकोटमा एकैदिन ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
आइतवार त्रिश्ली अस्पतालमा ६९ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालले नुवाकोटको १७ र धादिङको नेत्रावति गाउँपालिकाका ५२ जनाको पिसिआर परिक्षण गरेको थियो ।
जसमध्ये नुवाकोटमा ११ जना र धादिङको नेत्रावति गाउँपालिकामा ४३ जना संक्रमित भेटिएको त्रिशुली अस्पतालले जनाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया