नुवाकोटमा २० जना थपिए कोरोना संक्रमित
विदुर खबर
२०७८ वैशाख ४ गते २०:५६
नुवाकोट । नुवाकोटमा थप २० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६० जनाको पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगे नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार एकसय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितहरु विदुर नगरपालिका र किस्पाड गाउँपालिकाका रहेका छन् ।
जसमध्ये विदुर नगरपालिकाका १३ पुरुष र ४ महिला रहेका छन् भने किस्पाड गाउँपालिकाका ३ पुरुष रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोनाका संक्रिय कोरोना र्सक्रमितको संख्या ४७ पुगेको छ । उनीहरुमध्ये ४५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
नुवाकोटमा कोरोनाको कारण असहलेसम्म एक महिलाको ज्यान गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया