नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १० पुग्यो
विदुर खबर
२०७७ चैत ३१ गते १७:४९
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
सोमबार जिल्लामा ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १० पुगेको हो । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटमा अनुसार हालसम्म नुवाकोटमा ९ हजार ६ सय ६२ जनाको पिसिआर परिक्षण गर्दा एकहजार एकसय ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये एकहजार एकसय ४४ जना निको भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
नुवाकोटमा अहिलेसम्म कोरोना भाइरसको कारण एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया