शिवपुरीमा विकाससँगै खेल क्षेत्रले भड्को मा¥यो : डा रामशरण महत
विदुर खबर
२०७७ चैत १९ गते ८:४४
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले शिवपुरी गाउँपालिकामा अन्य क्षेत्रको विकाससँगै खेल क्षेत्रले पनि महत्वपूर्ण फड्को मारेको बताएका छन् ।
बुधवार शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीमा अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै डा. महतले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै डा. महतले गाउँपालिकाहरुले आफै मैदान निर्माण गरेर प्रतियोगिताको सफल आयोजना गर्नु ठुलो उपलब्धी भएको बताए । उनले यस्तो प्रतियोगिता आयोजना गर्नाले सबै स्थानीय तहबीच थप मैत्रीपूर्ण सम्बन्ध कायम हुने समेत उल्लेख गरे ।
फरक प्रसंगमा डा. महतले बर्तमान सरकारका प्रधानमन्त्रि के.पी शर्माओलिमा तानाशाही प्रवृति देखिएको भन्दै सबैले मिलेर प्रतिकार गर्नुपर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया