नुवाकोटमा साढे ९ हजार भन्दा बढीको पिसिआर परिक्षण
विदुर खबर
२०७७ चैत १८ गते १७:१७
नुवाकोट । नुवाकोटमा साढे ९ हजारभन्दा बढीको पिसिआर परिक्षण गरिएको छ ।
झन्डै एक वर्षको अवधीमा जिल्लाका ९ हजार ५ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पिसिआर परिक्षण गरिएका मध्ये जिल्लामा एक हजार एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए । संकमितमध्ये एक हजार एकसय ४४ जना निको भएर घर फर्किएका छन् भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नुवाकोटमा सबैभन्दा बढी विदुर नगरपालिकाका ६ सय ९० जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया