सातौ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न
विदुर खबर
२०७७ चैत १५ गते २१:०७
नुवाकोट । सातौ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको साहित्य पदयात्रा २०७७ शनिवार सम्पन्न भएको हो ।
नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको गेटबाट शुरु भएको पदयात्रा लिखु गाउँपालिका वडा नम्बर ३ नागिगढी गुप्तेश्वर पुगेर सम्पन्न भएको हो । पदयात्रामा विभिन्न स्रष्टाहरुले विभिन्न साहित्यीक प्रस्तुति पस्केका थिए ।
कार्यक्रममा लिखु गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाई लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया