प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक
विदुर खबर
२०७७ चैत ५ गते ९:१५
नुवाकोट । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। तर माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद बैठकमा सहभागी हुने सम्भावना कम छ। अध्यक्ष ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हिजो (बुधबाररु) देखि ललितपुरमा जारी छ।
व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ। आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ। नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
यूएईमा ड्रोन तथा मिसाइलका फोटो खिच्ने ७ नेपाली पक्राउ
नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा





प्रतिक्रिया