सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते
विदुर खबर
२०७७ चैत ३ गते २०:२३
नुवाकोट । सिन्धुलीको कमलामाई नगरपालिका ७ करमडाँडामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
११ जना यात्रु सवार गाडी माढी बजारबाट बाँसकटेरीतर्फ गइरहँदा दुर्घटना हुँदा अन्य सात जना घाइतेसमेत भएका छन्। दुर्घटनामा परि घाइते भएका ७ जनालाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
सिन्धुली अस्पतालमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ र एक दुई वर्षीय बालकको उपचार भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया