एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज

विदुर खबर २०७७ फागुन २८ गते २०:११

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

Advertisement

रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ भने प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

ओलीले माओवादीबाट आएका थापा सहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

Advertisement

प्रतिक्रिया