त्रिभुवन त्रिशुली माविको व्यवस्थापन समिति अध्यक्षमा प्रधान
विदुर खबर
२०७७ फागुन २५ गते १७:०१
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नविन्द्रमान प्रधान पुन : नियुत्ति भएको छ ।
सोमवार विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले प्रधानलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कार्यभार सुम्पिएका हुन् ।
यसअघि विदुर नगरपालिका नगर शिक्षा समितिको २०७७÷११÷२३ गतेको निर्णय अनुसार नगर शिक्षा नियमावली २०७४ को नियम २६ को उपनियम १ को ख बमोजिम उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया