नुवाकोटको ककनीमा भिरबाट खसेर एक महिलाको मृत्यु
विदुर खबर
२०७५ साउन १० गते १७:०६
रानीपौवा÷नुवाकोटको ककनी गाउँपालिका वडा नं २ को ठुलो चित्रेमा भिरबाट खसेर एक महिलाको मत्यु भएको छ ।
मृत्यु हुनेमा ककनी ठुलोचित्रेकी ४७ वर्षिय भिममाया तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । तामाङको घरमा काम गर्न आएका खेतालालाई खाजा बनाएर ल्याउन क्रममा चिप्लिएर भिरबाट खसेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरले बताउनुभयो । घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया