लिखु गाउँपालिकाका वडाध्यक्ष दलवहादुर राईको निधन
विदुर खबर
२०७७ फागुन १६ गते ७:००
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलवहादुर राईको निधन भएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पिडिति उनको शनिवार राती ललितपुरको सुमेरु अस्पतालमा निधन भएको उनका आफन्तले बताएका छन् ।
रााष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुवाकोटमा वडाध्यक्षको रुपमा रहेका राई नुवाकोटका शान थिए । मिलनसार र लोकप्रिय भएकै कारण राप्रपाबाट जिल्लाकै एकमात्र निर्वाचित वडाध्यक्ष रहेका थिए । वडाध्यक्ष राईका ३ छोरो र ३ छोरी रहेका छन् ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि घरमा राखिएको छ । विहान ८ बजे राप्रपा नुवाकोटले विशेष सम्मान दिएर दाहासंस्कार गर्ने कार्यक्रम छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया