नुवाकोटको ककनीवाट गाजासहित समातिए युवक
विदुर खबर
२०७७ फागुन १४ गते १८:३८
नुवाकोट । प्रतिवन्धित गाजासहित पुर्वी भेगमा रहेको नुवाकोटको ककनीवाट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
विदुरदेखि ४० किलोमिटर दुरीमा रहेको नुवाकोटको ककनी गाउँपालिका–१ खाउटोलबाट २ किलोग्राम गाँजासहित काठमाडौं तार्केश्वर नगरपालिका–३ का ४० वर्षीय शशिकपुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाइएको नुवाकोट प्रहरीले जनाएको छ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया