नुवाकोटका सिडियो फेरिए
नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
गृह मन्त्रालयले शुक्रवार ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गर्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको पनि सरुवा भएको हो । प्रजिअ ढकाललाई अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा काज सरुवा गरिएको छ । मन्त्रालयले नुवाकोटसहित रसुवा र धादिडका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ ।
यस्तै नुवाकोटमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपामा जीवनप्रसाद दुलाल आउने भएका छन् । उनी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट सरुवा भएका छन् ।
नुवाकोटमा अवैध रुपमा खोला दोहन भइरहेको समयमा सिडियो ढकालले अवैध क्रसर बन्द गरि सर्वाेच्च अदालतको आदेश कार्यान्यन गरेर सबैको स्यावासी पाएका थिए । ढकालले समग्र नुवाकोटभर देखिएका समस्यालाई आफै पहल गरि कुशल प्रशासकको पहिचान दिएका थिए ।
पछिल्लो समय नुवाकोटका जनप्रतिनिधि र क्रसर संचालकले अवैध क्रसर बन्द गरेका ढकाललाई सरुवा गर्न विभिन्न शक्तिकेन्द्र धाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया